प्रयोगात्मक परीक्षा सम्बन्धि सूचना

यस आठबिस शिक्षा क्याम्पस बिएड प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुले २०७९ सालमा दिईएको परीक्षाको कोड नं. ४१६ अंग्रेजी र ४१७ स्वास्थ्य तथा शारिरीक विषयको प्रयोगात्मक परीक्षाको बाह्य सुपरीवेक्षण यहि मिति २०८० साल जेठ १२ गते संचालन हुने भएकोले उक्त प्रयोगात्मक परीक्षामा अनिवार्य उपस्थित हुन यो सूचना प्रकाशित गरिएको छ ।

 

भीमबहादुर शाही

क्याम्पस प्रमुख

Leave a Comment

Your email address will not be published. Required fields are marked *